विपद् व्यवस्थापनमा नेपाललाई विदेशी प्राविधिकको साथ:भारत,चीन र कोरियाको टोली परिचालित
काठमाडौं : परराष्ट्र मन्त्रालयले विपद् व्यवस्थापनमा विभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको जनाएको छ । परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खोज तथा टनेल उद्धारका साथै डीएनए पहिचानका क्षेत्रमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको जानकारी दिए।उनका अनुसार भारतका २४ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनास
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







